शब्दकोश प्रविष्टि

सदस्य

ना.
  1. कुनै सङ्घसंस्था, सभा आदिमा नियमानुसार अधिकारपूर्ण रूपमा रहेको व्यक्ति; सभासद; पार्षद ।

  2. यज्ञकार्यमा ब्रमा वा सहायक ऋत्विक्; याजक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054676
मुद्रित पृष्ठ
1225