शब्दकोश प्रविष्टि

सत्पुरुष

ना.

ना. [सं.] राम्रो बाटोमा लागेको असल मानिस; सत्पात्र; सज्जन; भलादमी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054634
मुद्रित पृष्ठ
1224