शब्दकोश प्रविष्टि

सत्तामुखी

वि.

वि. [सं.] सत्ताको मुख ताक्नुपर्ने; सत्ताको मात्रै आशा गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054621
मुद्रित पृष्ठ
1223