शब्दकोश प्रविष्टि
सञ्जीवन
ना.
राम्रो वा स्वस्थ जीवन ।
कसैको सहवासमा जीवन बिताउने काम ।
पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी ।
एक नरकको नाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054491- मुद्रित पृष्ठ
- 1221
शब्दकोश प्रविष्टि
राम्रो वा स्वस्थ जीवन ।
कसैको सहवासमा जीवन बिताउने काम ।
पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी ।
एक नरकको नाम ।
[सं.]
npbs2075-10-054491