शब्दकोश प्रविष्टि
सज्जन
ना.वि.
असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन । वि.
साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054451- मुद्रित पृष्ठ
- 1219
शब्दकोश प्रविष्टि
असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन । वि.
साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति) ।
[सं.]
npbs2075-10-054451