शब्दकोश प्रविष्टि
सड्क्षिप्त
वि.
छोटकरीमा भनिएको वा लेखिएको ।
सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको ।
छोटकरी; छोटो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054310- मुद्रित पृष्ठ
- 1216
शब्दकोश प्रविष्टि
छोटकरीमा भनिएको वा लेखिएको ।
सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको ।
छोटकरी; छोटो ।
[सं.]
npbs2075-10-054310