शब्दकोश प्रविष्टि

सङ्क्रमण

ना.
  1. कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन; फिँजिने काम; फैलावट ।

  2. ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँसराइ ।

  3. शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया ।

  4. सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054300
मुद्रित पृष्ठ
1216