शब्दकोश प्रविष्टि
सघाइ
ना.
ना. [√ सघाउ (+आइ)] सघाउने भाव, क्रिया वा प्रक्रिया; सहायता; सघाउ ।
व्युत्पत्ति
[√ सघाउ (+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054241- मुद्रित पृष्ठ
- 1214
शब्दकोश प्रविष्टि
ना. [√ सघाउ (+आइ)] सघाउने भाव, क्रिया वा प्रक्रिया; सहायता; सघाउ ।
[√ सघाउ (+आइ)]
npbs2075-10-054241