शब्दकोश प्रविष्टि
संहार
ना.
बिग्रने, नासिने, र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस ।
नृशंस हत्या; काटमार; मारामार ।
संसारको प्रलय; कल्पान्त ।
समाप्ति; अन्त ।
सार रूपमा भनिएको कुरो; निचोर ।
भेला पार्ने काम; बटुलाइ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054115- मुद्रित पृष्ठ
- 1212