शब्दकोश प्रविष्टि
संस्थागत
वि.
वि. संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो- संस्थागत उन्नति, संस्थागत कार्य, संस्थागत विकास आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054100- मुद्रित पृष्ठ
- 1211
शब्दकोश प्रविष्टि
वि. संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो- संस्थागत उन्नति, संस्थागत कार्य, संस्थागत विकास आदि) ।
npbs2075-10-054100