शब्दकोश प्रविष्टि
संरूप
ना.
ना. [सं.] भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै- 'दाँत्+ई=दाँती, दँत्+अन्तृ=दन्ते; दन्+आसो=दनासो'मा दाँत्, दँत् र दन् संरूप हुन् ।) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053979- मुद्रित पृष्ठ
- 1208