शब्दकोश प्रविष्टि
श्वास
ना.
नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास ।
लामो वा छिटो रूपमा फेरिने सास; सुस्केरा ।
दमको रोगी; धम्की ।
ज्यान; प्राण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053819- मुद्रित पृष्ठ
- 1203