शब्दकोश प्रविष्टि

शिल्पशास्त्र

ना.

ना. शिल्पसम्बन्धी निर्माणका विधि लेखिएको वा कालिगडीको विवेचना गरिएको शास्त्र; शिल्पविद्या ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053379
मुद्रित पृष्ठ
1192