शब्दकोश प्रविष्टि

शिक्षा मन्त्रालय

ना.

ना. देशको शिक्षाक्षेत्र तथा शैक्षिक सङ्गठनका तहमा आवश्यक क्रियाकलापको संयोजन, नीतिनिर्धारण, व्यवस्थापन आदि मूलभूत कार्य गर्ने मन्त्रालय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053296
मुद्रित पृष्ठ
1190