शब्दकोश प्रविष्टि

शास्त्री

वि.ना.
  1. शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ । ना.

  2. शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति; विद्वान् पुरुष ।

  3. संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा; स्नातक तह; सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053255
मुद्रित पृष्ठ
1190