शब्दकोश प्रविष्टि

शाक्त

वि.ना.
  1. तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्तिकाली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्) ।

  2. शक्तिसम्बन्धी; दैवी शक्तिको । ना.

  3. काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-053127
मुद्रित पृष्ठ
1187