शब्दकोश प्रविष्टि

व्यायाम

ना.
  1. शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत ।

  2. परिश्रम ।

  3. फैलाउने काम; लम्म्याउने काम ।

  4. लमाइ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052853
मुद्रित पृष्ठ
1180