शब्दकोश प्रविष्टि

व्याघ्रनख

ना.
  1. बाघको नङ; नङ्ग्रा ।

  2. बाघको नङ्ग्राको आकारको, हातमा लगाएर शत्रु वा रिस उठेको मानिसलाई चिथोर्ने एक हतियार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052826
मुद्रित पृष्ठ
1180