शब्दकोश प्रविष्टि

व्यक्तिप्रधान

वि.
  1. व्यक्तिलाई प्रधानता दिने; व्यक्तिको महत्त्व भएको ।

  2. आवश्यकताअनुसार बाहिरी कुरालाई ग्रहण गरिएको भए तापनि कवि वा लेखकका निजी विशेषताले प्रधानता पाएको (अभिव्यक्ति, शैली आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052725
मुद्रित पृष्ठ
1177