शब्दकोश प्रविष्टि

व्यक्तित्व

ना.
  1. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण ।

  2. व्यक्तिविशेषको निजीपन ।

  3. व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052721
मुद्रित पृष्ठ
1177