शब्दकोश प्रविष्टि
वीथी
ना.
पङ्क्ति; लहर; हरफ ।
पैदल हिँड्ने सानो बाटो; गोरेटो ।
पसल; हाटबजार ।
सूर्य हिँड्ने रेखा; बाटो ।
शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052445- मुद्रित पृष्ठ
- 1170
शब्दकोश प्रविष्टि
पङ्क्ति; लहर; हरफ ।
पैदल हिँड्ने सानो बाटो; गोरेटो ।
पसल; हाटबजार ।
सूर्य हिँड्ने रेखा; बाटो ।
शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक ।
[सं.]
npbs2075-10-052445