शब्दकोश प्रविष्टि
विस्तर
ना.
विस्तार ।
विस्तारसाथ गरिएको वर्णन; विस्तृत वर्णन ।
बिछ्यौना; आसन ।
आधार ।
समूह ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052393- मुद्रित पृष्ठ
- 1169
शब्दकोश प्रविष्टि
विस्तार ।
विस्तारसाथ गरिएको वर्णन; विस्तृत वर्णन ।
बिछ्यौना; आसन ।
आधार ।
समूह ।
[सं.]
npbs2075-10-052393