शब्दकोश प्रविष्टि

विषयासक्ति

ना.

ना. सांसारिक विषयसुखप्रतिको लिप्सा; विषयवासनामा अत्यधिक अनुरक्ति; भोगविलासमा तल्लीन; विषयमा लागु हुने प्रवृत्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052350
मुद्रित पृष्ठ
1168