शब्दकोश प्रविष्टि
विशेषज्ञ
वि.
वि. [सं.] कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको; कुनै काममा बढी जानकारी प्राप्त गरेको; कुनै काम–कुरामा विशेषज्ञता भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052231- मुद्रित पृष्ठ
- 1165