शब्दकोश प्रविष्टि

विवक्षा

ना.
  1. बोल्ने इच्छा; भन्ने वा बताउने अभिलाषा ।

  2. भनाइ, अभिप्रायः इरादा ।

  3. मूल आशय; केन्द्रीय भाव; अर्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052136
मुद्रित पृष्ठ
1162