शब्दकोश प्रविष्टि

विरोधी

ना.वि.
  1. शत्रु; वैरी ।

  2. विपक्षी । वि.

  3. विरोध गर्ने ।

  4. विपरीत; उल्टो ।

  5. बाधा पार्ने; बाधक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052088
मुद्रित पृष्ठ
1161