शब्दकोश प्रविष्टि

विमोहन

ना.
  1. मोहित पार्ने काम; लठ्याउने काम ।

  2. मोहिनी; टुना; जादु ।

  3. सुद्धी वा होस गुम हुने काम ।

  4. भ्रम; भ्रान्ति; मतिभ्रम ।

  5. मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052022
मुद्रित पृष्ठ
1160