शब्दकोश प्रविष्टि

विनियोजक

वि.
  1. काममा खटाउने; प्रयोग वा उपयोग गर्ने ।

  2. कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने; लगानीकर्ता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051859
मुद्रित पृष्ठ
1156