शब्दकोश प्रविष्टि

विधिवत्

क्रि.वि.

क्रि.वि. विधि वा कानुनको परिधिभित्र रहने गरी; विधिपूर्वक; कानुनअनुसार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051800
मुद्रित पृष्ठ
1154