शब्दकोश प्रविष्टि

विज्ञापक

वि.
  1. जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक ।

  2. बताउने; सूचना दिने; थाहा दिने ।

  3. प्रचारसाधनहरूमा विज्ञप्ति दिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051629
मुद्रित पृष्ठ
1150