शब्दकोश प्रविष्टि

वासित

वि.ना.
  1. बास्ना आउने गरी तयार गरिएको; सुगन्धित ।

  2. लुगापोसाकले सजाइएको; सज्जित ।

  3. खनजोत, गोडगाड गरिएको; आबादी (भूमि) ।

  4. नाम चलेको; प्रसिद्ध । ना.

  5. चराचुरुङ्गीहरूको सामूहिक स्वर; कलरव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051392
मुद्रित पृष्ठ
1144