शब्दकोश प्रविष्टि
वर्य
वि.
वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो ।
मनपर्दो ।
उत्तम; श्रेष्ठ; गतिलो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050962- मुद्रित पृष्ठ
- 1134
शब्दकोश प्रविष्टि
वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो ।
मनपर्दो ।
उत्तम; श्रेष्ठ; गतिलो ।
[सं.]
npbs2075-10-050962