शब्दकोश प्रविष्टि
वर्जित
वि.
छोडिएको; अलग्ग्याइएको ।
बहिष्कृत; निषेधित ।
वञ्चित; रहित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050899- मुद्रित पृष्ठ
- 1133
शब्दकोश प्रविष्टि
छोडिएको; अलग्ग्याइएको ।
बहिष्कृत; निषेधित ।
वञ्चित; रहित ।
[सं.]
npbs2075-10-050899