शब्दकोश प्रविष्टि
वर१
ना.
देवता,गुरुजन आदिसँग मागिने र उनीहरू प्रसन्न भएर दिने फल वा मनोरथसिद्धिको आशिष ।
कन्यासँग विवाह गर्न पक्का भएको केटो; दुलहा; बेहुलो ।
शब्दका पछाडि गाँसिएर श्रेष्ठताको भाव बुझाउने शब्द (जस्तै- गुरुवर, कविवर, प्रियवर, मान्यवर इ.) ।
उत्तम; श्रेष्ठ; गतिलो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050814- मुद्रित पृष्ठ
- 1131