शब्दकोश प्रविष्टि
वकिल
ना.
कसैको प्रतिनिधि भएर अदालतमा गई वकालत गर्न अधिकार पाएको व्यक्ति; कानुनव्यवसायी ।
राजदूत वा राजप्रतिनिधि ।
व्युत्पत्ति
[अ. वकील]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050643- मुद्रित पृष्ठ
- 1128
शब्दकोश प्रविष्टि
कसैको प्रतिनिधि भएर अदालतमा गई वकालत गर्न अधिकार पाएको व्यक्ति; कानुनव्यवसायी ।
राजदूत वा राजप्रतिनिधि ।
[अ. वकील]
npbs2075-10-050643