शब्दकोश प्रविष्टि
वंशधर
ना.
वंशलाई जोगाइरा राख्ने पुरुष; कुलको रक्षा गर्ने पुरुष; वंशको रक्षक ।
सन्तान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050627- मुद्रित पृष्ठ
- 1128
शब्दकोश प्रविष्टि
वंशलाई जोगाइरा राख्ने पुरुष; कुलको रक्षा गर्ने पुरुष; वंशको रक्षक ।
सन्तान ।
npbs2075-10-050627