शब्दकोश प्रविष्टि

लौकिक

वि.
  1. लोकसित सम्बन्धित; यस लोकको; सांसारिक ।

  2. लोकव्यवहारसुहाउँदो; व्यावहारिक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050552
मुद्रित पृष्ठ
1125