शब्दकोश प्रविष्टि
लोध
ना.
ना. [सं. लोध्र] भित्र धर्साधर्सा भएको र बाहिर पातला पिलपिले डिम्बाकार पात हुने, सेतापछि पहँला बास्नादार फूल फुल्ने, अनि साना लाम्चा फल लाग्ने, एक जातको, ठन्डा ठाउँमा हुने रुख; लोध्र ।
व्युत्पत्ति
[सं. लोध्र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050453- मुद्रित पृष्ठ
- 1123