शब्दकोश प्रविष्टि

लोता

ना.

ना. [लोतो+आ] जुत्ता, ब्याग, यन्त्र आदिका पुली– चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार ।

व्युत्पत्ति

[लोतो+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-050432
मुद्रित पृष्ठ
1123