शब्दकोश प्रविष्टि
लोकनाट्य
ना.
कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा कुनै ऋतुकालीन सन्दर्भलाई अँगालेर रीतिरिवाजअनुसार जनसाधारणमा खेलिने वा देखाइने अभिनय ।
लोकनृत्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050353- मुद्रित पृष्ठ
- 1121