शब्दकोश प्रविष्टि
लुरखुर
क्रि.वि.
झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर ।
दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी ।
व्युत्पत्ति
[अ.मू. लुर्+खुर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-050144- मुद्रित पृष्ठ
- 1117
शब्दकोश प्रविष्टि
झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर ।
दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी ।
[अ.मू. लुर्+खुर]
npbs2075-10-050144