शब्दकोश प्रविष्टि

लिप्सनु

स.क्रि.
  1. बाक्लो लेदो पदार्थ भित्ता आदिमा मसिनो गरी लेस्नु; लेसाइलो पदार्थ घस्नु ।

  2. अरूसँग लहसिनु ।

व्युत्पत्ति

[लिप्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049954
मुद्रित पृष्ठ
1114