शब्दकोश प्रविष्टि

लिखुरो

वि.

वि. साह्रै सानो र दुब्लोपातलो; मरन्च्याँसे; हल्लनटाट (प्रायः भेडा, बाख्रा आदिको पाठो) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049890
मुद्रित पृष्ठ
1112