शब्दकोश प्रविष्टि
लामा२
ना.
तिब्बतका बौद्ध धर्मका धर्मगुरु ।
सेर्पा, तामाङ आदि जातिका मूल पुरोहित ।
भोटेजातिको मानबोधक शब्द ।
व्युत्पत्ति
[भो.ब.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049774- मुद्रित पृष्ठ
- 1110
शब्दकोश प्रविष्टि
तिब्बतका बौद्ध धर्मका धर्मगुरु ।
सेर्पा, तामाङ आदि जातिका मूल पुरोहित ।
भोटेजातिको मानबोधक शब्द ।
[भो.ब.]
npbs2075-10-049774