शब्दकोश प्रविष्टि

लर्को२

ना.

ना. [फा. लङ्कर] मानिस आदि हिँडेको लामो ताँती; लस्कर; पङ्क्ति; लाम ।

व्युत्पत्ति

[फा. लङ्कर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049451
मुद्रित पृष्ठ
1103