शब्दकोश प्रविष्टि

लमी

ना.

ना. [नेवा.] विवाहमा वरवधू दुवै पक्षमा कुराकानी मिलाउने व्यक्ति; लाँपू ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049355
मुद्रित पृष्ठ
1101