शब्दकोश प्रविष्टि

लता कस्तूरी

ना.

ना. राता डाँठ र अँडिरका जस्ता पात हुने, पहँला फूल फुल्ने तथा रामतोरियाँजस्ता झुसे कोसा लागी त्यसभित्रको गेडाबाट कस्तूरीको जस्तो बास्ना आउने एक बोट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-049192
मुद्रित पृष्ठ
1098