शब्दकोश प्रविष्टि

रोगाहा

वि.

वि. [रोग+आहा] रोग लागिरहने वा बिरामी भइरहने; दीर्घ रोगी । स्त्री. रोगाही ।

व्युत्पत्ति

[रोग+आहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048656
मुद्रित पृष्ठ
1087