शब्दकोश प्रविष्टि
रोगन
ना.
ना. [फा. रौगन] कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस ।
व्युत्पत्ति
[फा. रौगन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-048649- मुद्रित पृष्ठ
- 1087
शब्दकोश प्रविष्टि
ना. [फा. रौगन] कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस ।
[फा. रौगन]
npbs2075-10-048649