शब्दकोश प्रविष्टि

रैयत

ना.

ना. [अ.] रैतीहरूको जमात; रैती; दुनियाँ । (उदा.- सारा रैयतको प्रसन्न मन भो ..... ।- भानुभक्त आचार्य)

उदाहरण

(उदा.- सारा रैयतको प्रसन्न मन भो ..... ।- भानुभक्त आचार्य)

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-048622
मुद्रित पृष्ठ
1086